Section 16
अधिकार, कर्तव्य र दायित्व लोप नहुनेः
कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्त भएमानेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकार, कर्तव्य रदायित्व त्यसरी नागरिकता समाप्त भएको कारणले मात्र लोप भएको मानिने छैन ।